छिमेकी राष्टले भुकम्प प्रभावितलाई राहत सामग्री सहयोग ।

काठमाडौं २०८०/७/१९ लभकुश पाेष्ट समाचारदाता। छिमेकी राष्ट्र भारतले भूकम्पपीडितका लागि ११ टन राहत सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । आइतबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् । उपप्रधानमन्त्री खड्काले भारत सरकारलाई सहयोगका लागि धन्यवाद व्यक्त गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख […]

Continue Reading

नेपाल कुशवाहा कल्याण समाज र कुशवाहा बुद्धिजीवी समाजको दिपावली,तथा छठकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

मंलगवालभकुश पाेष्ट समाचारदाता२०८०/७/१७ शनिबार हरिपुर नगरपालिका वडा न.–१, हजार बिगाह बजारमा रहेको वडा सभा हलमा नेपाल कुशवाहा कल्याण समाजका शुभकामना आदानप्रदान कार्यक्रम कुशवाहा बुद्धिजीवी समाज नेपाल केन्द्रिय सदस्य विरेन्द्र सिंह कुशवाहाकाे प्रमुख आतिथ्य तथा नेपाल कुशवाहा कल्याण समाज सर्लाहीकाे जिल्ला सभापति श्री लक्ष्मणलाल कुशवाहाकाे अध्यक्षतामा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको हाे। केन्द्रीय सदस्य वीरेन्द्र सिंह […]

Continue Reading

भुकम्पमा परेर जाजरकोट जिल्ला नलगाड नगरपालिकाकि उपमेयर सिंहको मृत्यु ।

काठमाडौं लभकुश पाेष्ट समाचारदाता २०८०/७/१८ गते। काठमाडौं । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ शुक्रबार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।। उद्धारको काम भइरहेको छ।

Continue Reading

अन्तर्राष्ट्रिय आयुर्वेद सम्मलेनकाे सम्पूर्ण भव्य तयारीमा आयाेजक डा.सिंह।

जनकपुर लभकुश पाेष्ट समाचारदाता २०८०/७/१५ मधेश प्रदेश जनकपुरधाम , कात्तिक १५ गते । मधेश प्रदेशको जनकपुरधाममा कात्तिक २२ गतेवाट सुरु हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको भव्त तयारी पूरा भएको छ । सम्मेलनबारेमा जानकारी दिने उद्देश्यले मंगलबार जनकपुरधामको जानकी मन्दिरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा विश्वका दुुई दर्जन भन्दा वढि राष्ट्रका आयुर्वेदका विज्ञ, […]

Continue Reading

बारा जिल्लाकाे कलैयामा अज्ञात समूहले गाेलि चलाउदा प्रिन्सिपल सराफ मृत्युु ।

बारा लभकुश पाेष्ट समाचारदाता २०८०/७/१२ बारा जिल्लाकाे सदरमुकाम कलैयामा दिउँसो साेमवार मोटरसाइकलमा सवार अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका रूपेश सर्राफको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको होपर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार सोमबार दिउँसो गोली लागि गम्भीर रूपले घाइते भएर उपचारका लागि वीरगञ्ज ल्याइएका सर्राफको […]

Continue Reading

सर्लाही सुदामामा भव्य महाविरी झन्डा मेला उद्घाटन ।

बलरा लभकुश पाेष्ट समाचारदाता २०८०/७/११ शनिबार सर्लाही क्षेत्र न.४ नेपाल भारत सिमाना नजिक रहेको बलरा नगरपालिका वडा न.१० सुदामा गाउँमा महावीरी झन्डा मेला उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। झन्डा उद्घाटनकाे प्रमुख अतिथि जनमत पार्टीका सर्लाही जिल्ला ईन्चार्ज समेत रहेका श्रीचन यादवले फिता काटेर महविरी मेला उद्घाटन गरेका छन् । प्रत्येक वर्ष सरद पुर्णिामाका दिन याे […]

Continue Reading

गाउँपालिका प्रमुख यादवमाथि गाेलि प्रहार गर्नेलाई कार्वाहीकाे माग।

लभकुश समाचारदाता काठमाडौं २०८०/७/१० सर्लाही क्षेत्र न.२ काैडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव माथि गोली प्रहार गर्ने अपराधी जाेकाेहि भएपनि कारबाही गर्न मांग गरेको छ । यही कार्तिक ७ गते मंगलबार राती ११ बजेतिर अध्यक्ष यादव माथि अज्ञात समुहद्वारा गोली प्रहार गरिएको थियो । क्षेत्र नं. २ का नेपाली काङ्ग्रेसकम क्षेत्रीय सभापति एंव मधेस प्रदेश […]

Continue Reading

प्रजिअ धितालकाे आग्रह कार्यालयमा सेवा लिन आउने सेवाग्राही संग नम्रता पूवर्क व्यह गर्नुपर्छ।

सर्लाहीराजेश सिंह कुशवाहा२०८०/७/२गते सर्लाहि जिल्लामा नयाँ सरूवा भएर आउनु भएको प्रमुख जिल्ला अधिकारी काेमल धितालले सबै सरकारी कार्यालय लगायत स्थानीय तहका पनि कर्मचारीहरुलाई आग्रह गरेका छन् । वर्तमान संघीय लोकतान्त्रिक शासन व्यवस्थामा नागरिक नै सार्वभौम भएका कारण नागरिकहरुलाई सहज ढंगबाट सेवा प्रवाह गर्नु हरेक राष्ट्सेवक कर्मचारीको दायित्व रहेको उनले बताए । यसरी प्रजिअ धितालले आफ्नै […]

Continue Reading

श्रीमती सरस्वती देवी स.अ.वि.मा नमुना पठन मेला कार्यक्रम सम्पन्न ।

लभकुश पाेष्ट समाचारदातासर्लाही,असोज २७ गाेडैता चन्देश्वर कुशवाहा सर्लाही क्षेत्र न.४ गाेडैता नगरपालिका वडा न.५ रामवन बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारको लागि राष्ट्रिय शैक्षिक मेला कार्यक्रमहरु आयाेजना गरिएको छ। गोडैता नगरपालिकामा एउटा नमुना कार्यक्रमको आयोजना गरिएको छ। शिक्षण सिकाइ देखि लिएर स्वास्थ्य ,कृषि ,तस्बिर ,पसल शिक्षा सिकाई सामाग्रीहरु र सहित अन्य उपलब्धिमुलक शैक्षिक सामग्रीहरू प्रदर्शनीमा राखिएको थियोे […]

Continue Reading

बलरा न.पा.मा रहेको ३१ विधालयकाे ३४१ जना शिक्षक सुधा राजेश्वर मा.वि.मा सम्मानित।

बलरा राजेश सिंह कुशवाहा २०८०/६/२७ गते सर्लाही क्षेत्र न.४ बलरा नगरपालिका वडा न.११ – छताैनामा जनमत पार्टी सर्लाहिद्रारा शिक्षक गुरुहरुको अभिन्दन बिषयकार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा पालिकाभित्र रहेका ३४१ जना शिक्षकहरुलाई कदर पत्र सहित दोसला ओढाई सम्मान गरिएको छ। नेपालीहरूकाे महान चाडपर्वहरु बिजया दशमी तथा दिपावली, छठपर्वको शुभ अवसरमा कार्यक्रमको आयोजना गरिएको थियोे । बलरा न.पा.११ […]

Continue Reading